नारायणगढ-मुग्लिन सडक – Nepal Press
नारायणगढ-मुग्लिन सडक

नारायणगढ–मुग्लिन सडक सुचारु, पहिरोको जोखिम कायमै

चितवन । नारायणगढ–मुग्लिन सडकको सेती दोभानमा खसेको पहिरो हटाएपछि सवारीसाधन सञ्चालनमा आएका छन् । नारायणगढबाट २० किलोमिटर दूरीमा पर्ने सेतीदोभानमा खसेको पहिरो १३ घण्टापछि हटाइएको हो । चार घण्टा डोजर लगाएर पहिरो हटाइएको हो । चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले दुईतर्फी नै सवारी सञ्चालनमा आए पनि पहिरो खस्ने...