नारायणगढ–मुग्लिन सडकखण्ड – Nepal Press
नारायणगढ–मुग्लिन सडकखण्ड

नारायणगढ–मुग्लिन सडकखण्डमा दर्जन बढी पहिरो, सडक खुलाउन दिनभर लाग्ने

चितवन । एक दर्जन बढी ठाउँमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएकाे छ । पानीपर्ने क्रम नरोकिएकाले धेरै ठाउँमा पहिरो खस्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले पाँचकिलो र चार किलोमा खसेको ठूला पहिरो हटाउन ३ वटा डोजर प्रयोग गरिएको छ । चितवन प्रहरीका प्रवक्ता तथा...