नारायणकाजी – Nepal Press
नारायणकाजी

ओलीले पहल गरे पुनः एकता हुन सक्छ : नारायणकाजी (भिडियो)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले तत्काल केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिने मुड बनाएको छैन । फेरि पनि एमाले र माओवादीबीच एकता वा सहकार्य भएर सरकारलाई निरन्तरता दिने सम्भावनाका विषयमा बाहिर विभिन्न अड्कलवाजी भइरहेका छन् । दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकका निर्णय...