नाबालक हत्या – Nepal Press
नाबालक हत्या

बारामा नाबालक दाजुभाइको घाँटी रेटेर हत्या

जनकपुरधाम । बारामा विभत्स हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला परेको छ । कलैया नगरपालिका-७ का अब्दुल रसारका छोराहरू ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमानको हत्या भएको हो । गाउँमा रहेको मदरसानजिकै घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनीहरूको शव फेला परेको र प्रदेश २ प्रहरी प्रमुख डीआईजी...