नाफा – Nepal Press
नाफा

तीन वर्षदेखि ओरालो लाग्दै टेलिकमको नाफा

काठमाडौं । नेपाल टेलिकमको नाफा लगातार तीन बर्षदेखि ओरालो लागेको छ । टेलिकमले प्रकाशित गरेको प्रतिवेदन अनुसार तेस्रो त्रैमासिकमा टेलिकमले ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रूपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा २२ प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा टेलिकमको नाफा...