नापाेली – Nepal Press
नापाेली

रोनाल्डोको गोलमा युभेन्टसले जित्यो इटालियन सुपर कप

एजेन्सी । नापोलीलाई २–० गोलले पराजित गरी युभेन्टसले इटालियन सुपर कपको उपाधि जितेको छ । प्रशिक्षक आन्द्रे पिर्लोका लागि यो पहिलो उपाधि हो । गएराति भएको फाइनलमा पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा युभेन्टसका लागि क्रिष्टियानो रोनाल्डोले गोल गरी अग्रता दिलाए । उनले ६४ औं मिनेटमा गोल गरे...