नाडाल अस्ट्रेलियन ओपन – Nepal Press
नाडाल अस्ट्रेलियन ओपन

विश्व नम्बर दुई नाडाल अस्ट्रेलियन ओपनको तेस्रो चरणमा

काठमाडौं । विश्व नम्बर दुई राफेल नाडाल सिजनको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् । बिहीबार भएको दोस्रो चरणको खेलमा अमेरिकी खेलाडी माइकल एमोलाई ६–१, ६–४, ६–२ को नतिजामा पराजित गर्दै २० पटकका ग्राण्डस्लाम च्याम्पियन नाडाल तेस्रो चरणमा पुगेका हुन् । पहिलो चरणमा सर्बियाका लास्लो जेरेलाई...