नाट्टा – Nepal Press
नाट्टा

नाट्टा नेतृत्वका लागि दुई समूहको प्रतिस्पर्धा

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आज हुन गइरहेको निर्वाचनका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । नाट्टा निर्वाचनमा रमेश थापा र विनय बस्नेत समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेर चुनावी माहोल बनाउन दुवै समूह लागि परेका हुन् । मुनसन ट्राभल्स एण्ड टुर्सका सञ्चालक...