नाटक घर – Nepal Press
नाटक घर

नेपाली नाटक घर आजदेखि खुल्दै, आठवटा नाटकको लाइनअप घोषणा

काठमाडौं । दस महिनादेखि बन्द भएका नेपाली नाटक घर आजदेखि खुलेका छन् । नेपाली थिएटरको छाता संस्था थिएटर हबले ९ गतेसम्म ८ वटा नाटक र कार्यक्रम लाइनअप घोषणा गरेको छ । कोरोनाले थलिएको नेपाली रंगमंचलाई लयमा ल्याउन यो लाइनअप सहायक हुने हबले जनाएको छ । विहिबार आज बत्तीसपुतलीस्थित शिल्पी...