नाटककार बालकृष्ण सम – Nepal Press
नाटककार बालकृष्ण सम

नाटककार बालकृष्ण समको घर पुननिर्माण थालियो

काठमाडौं । राजधानीको ज्ञानेश्वरस्थित नाटककार बालकृष्ण समको जन्मघरलाई पुननिर्माण थालिएको छ । मल्लकालिन शैलीको दरबारजस्तो देखिने यो घरलाई गायक लोचन रिजालको पहलमा पुननिर्माण सुरु गरिएको हो । विक्रम संवत १९५९ सालख माघ २४ गते सम यही घरमा जन्मिएका थिए । ज्ञानेश्वरको यो घरमै समले बाल्यकाल समेत बिताए । काठमाडौं...