नाजिर हुसेन – Nepal Press
नाजिर हुसेन

अक्सिजन जुटाउन नाजिर हुसेनले दिए महावीर पुनलाई एक लाख

काठमाडौं । कोरोनाभाइरस महामारीले अहिले अस्पतालहरुमा अक्सिजन अभाव छ । यस्तो बेला प्राणवायुको जोहो गर्ने कार्यमा सेलेव्रिटी पनि सक्रिय छन् । सेलेब्सले आ-आफ्नै तरिकाले अक्सिजन उपलब्ध गराउन योगदान दिइरहेका छन् । अक्सिजन उपलब्धताका लागि भन्दै अभिनेता नाजिर हुसेनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एकलाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका...