नागार्जुन नगरपालिका – Nepal Press
नागार्जुन नगरपालिका

स्थानीय पाठयक्रम लागू गर्दै नागार्जुन नगरपालिका

काठमाडौं । नागार्जुन नगरपालिकाले स्थानीय पाठयक्रम कार्यान्वयनमा ल्याउने भएको छ । शैक्षिकसत्र २०७८ देखि नगरपालिकाले स्थानीय पाठयक्रमलाई लागू गर्ने जनाएको छ । स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिकको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले स्थानीय पाठय्क्रम तयार गरी कार्यान्वयनमा ल्याउने भएको शिक्षा शाखा प्रमुख कृष्णबहादुर कुँवरले बताए । एक सय...