नागरिक मोवाइल एप्स – Nepal Press
नागरिक मोवाइल एप्स

सरकारी सेवा घर–घरमा पुर्‍याउन नागरिक मोवाइल एप सार्वजनिक

काठमाडौं । सरकारले सरकारको सेवा प्रबाहका लागि नागरिक मोवाइल एप सार्वजनिक गरेको छ । डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रम अन्तरगत सरकारले आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै नागरिक एप सार्वजनिक गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुङले आज मन्त्रालयमा पत्रकार सम्मेलनका बीचमा एप सार्वजनिक गरेका हुन् । नागरिक...