नागरिक उड्ययन प्राधिकरण – Nepal Press
नागरिक उड्ययन प्राधिकरण

हवाईमार्गबाट यात्रा गर्ने बढे, काठमाडौं आउने र छाड्ने बराबरी जस्तै

काठमाडौं । सरकारले निषेधाज्ञा घोषणा गरेसँगै आन्तरिक उडानबाट यात्रा गर्नेकोसङ्ख्या बढेको छ । तथ्यांकअनुसार मंगलबार र बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानमार्फत् ३४ हजारले यात्रा गरे । विमानस्थलका अनुसार मंगलबार १९ हजारले आन्तरिक उडान भरे बुधबार करिब १५ हजारले यात्रा गरे । उडानमार्फत् काठमाडौं आउने र छाड्ने बराबर जस्तै...