नागरिकता – Nepal Press
नागरिकता

६ महिनामा करिव साढे पाँच लाख नागरिकता वितरण, ३३ जनाको रद्द

काठमाडौं । सरकारले पछिल्लो ६ महिनाको अवधिमा मात्रै करिव साढे पाँच लाख नेपाली नागरिकता वितरण गरेको छ । गृह मन्त्रालयका अनुसार पछिल्लो कात्तिक महिनादेखि चैत मसान्तसम्म ६ महिनाको अवधिमा पाँच लाख ४७ हजार सात सय ९१ नेपाली नागरिकता वितरण गरिएको हो । जस अनुसार यस अवधिमा मात्रै १६ हजार...