नागरिकता सम्बन्धी अध्यादेश जारी – Nepal Press
नागरिकता सम्बन्धी अध्यादेश जारी

नागरिकता अध्यादेशको मधेशमा स्वागत, महन्थ पक्षीय जसपाको दिपावली

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेपछि मधेसका जिल्लामा स्वागत गरिएको छ । जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले दिपावली नै मनाएकाे हाे ।