नागरिकता विधेयक – Nepal Press
नागरिकता विधेयक

धनुषा पुगेर गृहमन्त्रीले भने- एमालेका कारण नागरिकता विधेयक ल्याउन सकिएन

जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाणले प्रतिपक्षी नेकपा एमालेले सदन अवरुद्ध गरेकाले नागरिकताजस्ता महत्वपूर्ण विधेयक ल्याउन नसकेको बताए । केही बेरअघि जनकपुर आइपुगेका मन्त्री खाणले सदनको गतिरोध हटाउन एमालेसँग आग्रह गरेका छन् । धनुषा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले न्यायपालिकामा देखिएको विवाद संवेदनशील र गम्भीर रहेको टिप्पणी गरे । मन्त्री...