नागरिकता ऐन – Nepal Press
नागरिकता ऐन

विप्लवले पनि गरे नागरिकता ऐनको विरोध, फिर्ता लिन चेतावनी

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको नागरिकता सम्वन्धित विवादित अध्यादेशको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध गरेको छ । सरकारले आफ्ना सत्तासंकट टार्न यो ऐन ल्याएको भन्दै फिर्ता लिन पार्टीले चेतावनी दिएको छ । पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकताजस्तो राष्ट्रिय महत्व...