नागरिकता अध्यादेश – Nepal Press
नागरिकता अध्यादेश

नागरिकता अध्यादेश रोक्ने सर्वोच्चको आदेश गलत : महन्थ

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताएका छन् । नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले गरेको अन्तरिम आदेशबारे उनले सो टिप्पणी गरेका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष...