नाका बन्द – Nepal Press
नाका बन्द

भारतसँगका २२ वटा नाका बन्द गर्न सीसीएमसीको सिफारिस, निषेधाज्ञा थप कडा बनाउनुपर्ने निस्कर्ष

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ । कोरोनाभाइरस संक्रमणको स्थिती जटिल बन्दै गएको निष्कर्ष निकाल्दै निषेधाज्ञा लागु भएका जिल्लामा थप कडाइ गर्ने निर्णयसमेत वैठकले गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले भारतसँग सीमा जोडिएका...