नाओमी ओसाका – Nepal Press
नाओमी ओसाका

साविक विजेता ओसाकालाई हराउँदै १८ वर्षीया फर्नान्डेज युएस ओपनको अन्तिम १६ मा

काठमाडौं । साविक विजेता नाओमी ओसाकालाई ५–७, ७–६ (७–२), ७–४ को नतिजामा पराजित गर्दै वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको अन्तिम १६ मा पुगेकी छन् । शनिबार बिहान न्यूयोर्कमा भएको तेस्रो चरणको खेलेका पहिलो सेट गुमाएकी फर्नान्डेजले त्यसपछिका लगातार दुई सेटमा रोमाञ्चक जित निकाल्दै पि–क्वार्टरफाइनल यात्रा तय गरिन् । क्यानडियन...