नाइन्टीनाइन सङ्स – Nepal Press
नाइन्टीनाइन सङ्स

गीत गाउन सिक्दै मनीषा, रिलिज भयो ‘नाइन्टीनाइन सङ्स’ ट्रेलर

काठमाडौं । आफ्नो आवाजमा यसै महिना ‘महामृत्युञ्जय’ भजन रेकर्ड गरेकी अभिनेत्री मनीषा कोइराला पछिल्लो समय गायकीमा व्यस्त छिन् । उनी गायन अभ्यासका लागि रियाज गरिरहेकी छिन् । आफ्नै आवाजमा भजन रेकर्डिङ गरेकी मनीषाको गायकीलाई निकै रुचाइएको थियो । पहिलो प्रयासमै उनलाई दर्शक एवं श्रोताले सकारात्मक प्रतिक्रिया दिएका छन् ।...