नाइट लकडाउन – Nepal Press
नाइट लकडाउन

कैलाली र कञ्चनपुरमा ‘नाइट लकडाउन’, सवारीसाधनमा सञ्चालनमा जोरविजोर प्रणाली

कैलाली । कैलाली र कञ्चनपुरमा ‘नाइट लकडाउन’ हुने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले कैलाली र कञ्चनपुरमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाउने गरी नाइट लकडाउन’ गर्ने निर्णय भएको छ । दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सोमबार रातिदेखि लागू हुने गरी यस्तो...