नाइट क्लब – Nepal Press
नाइट क्लब

नेपाली नाइट क्लबमा कोभिड प्रोटोकल अवज्ञा, सेकेन्ड-वेभ आउने विज्ञको चेतावनी

कोरोनाभाइरस संक्रमणको जोखिम व्यापक बढेपनि हटस्पट काठमाडौंमा बेपर्वाह बढेको छ । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सर्तमा रात्रीक्लब खुला गरेपनि यसको पालना भएको देखिएको छैन । क्रिसमस इभ अर्थात शुक्रबार ठमेलका रात्री क्लबमा यस्तो दृश्य देखियो । सयौं जनाको भीडमा बिना मास्क र सामाजिक दूरीसहित तन्नेरीहरु झुमिरहेका देखिए ।...