नाइँ नभन्नू ल ६ – Nepal Press
नाइँ नभन्नू ल ६

‘नाइँ नभन्नू ल ६’ सुटिङ पोस्टपोन्ड, कोरोना साम्य भए भदौदेखि छायांकन

काठमाडौं । कोरोनाको नयाँ प्रजाति संक्रमणको जोखिमको कारण फिल्म प्रदर्शन मात्र हैन, छायांकन समेत प्रभावित हुन थालेका छन् । सरकारले फिल्म लगायतका भीडभाड हुने गतिविधि तत्काललाई रोक्न आग्रह गरेपछि सुटिङमा जान तम्तयार निर्माताहरु रोकिएका हुन् । यस्तो मनस्थितीमा हिट फिल्मका सिक्वेल समेत छन् । बैशाख पहिलो सातादेखि छायांकनमा जाने...