नविल बैंक – Nepal Press
नविल बैंक

नविल बैंकले घोषणा गर्यो ३८ प्रतिशत लाभांश

काठमाडौं ।बाणिज्य बैंकहरु मध्ये नबिल बैंकले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । यस बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३८ प्रतिशत लाभांश दिने जनाएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठ्कले गत आर्थिक वर्षको मुनाफाबाट ३३.६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४.४ प्रशित नगद लाभांश...