नविलविक्रम शाह – Nepal Press
नविलविक्रम शाह

ऐरावतीका अध्यक्ष शाहको दाबीः प्रतिवद्धता गरेका ९५ प्रतिशत काम पूरा भए

नयाँ संरचनाअनुसार स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि प्युठानको ऐरावती गाउँपालिकाले विकास र समृद्विका धेरै योजना अगाडि सारेको थियो । आफ्नो कार्यकालको अन्तिम बजेट ल्याइसकेको अहिलेको नेतृत्वले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको जनाएको छ । आफूले निर्वाचनका बेला गरेका ९५ प्रतिशत प्रतिवद्धता पूरा गरेको दाबी गाउँपालिकाको...