नवलपुर – Nepal Press
नवलपुर

भारी वर्षाका कारण नवलपुर आसपासमा शतर्कता अपनाउन आग्रह

काठमाडौं । लगातार भारी वर्षाका कारण नवलपुरको दुमकौली, ढेडगाँउ र आसपासका क्षेत्रमा शर्तकता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ । पछिल्लो ६ घण्टा लगातार भारी वर्षा भइरहेकाले ती स्थानमा बाढीको जोखिम बढेको विभागले बताएको छ । ‘उक्त क्षेत्र भइ बग्ने साना नदीहरूमा बाढी आउन सक्ने भएकाले तटीय...