नवलपरासी – Nepal Press
नवलपरासी

नवलपरासीको चुनावी सरगर्मी बढ्यो: एमालेलाई विरासत जोगाउन गठबन्धनको चुनौती

स्थानीय तहको निर्वाचन नजिकिएसँगै पश्चिम नवलपरासीमा चुनावी महोल तातेको छ । दुईवटा संघीय र चारवटा प्रदेश निर्वाचन क्षेत्र रहेको जिल्लामा रहेका सातवटा पालिकाहरुमध्ये तीन वटा नगरपालिका छन् ।