नवलपरासी गोलीकाण्ड – Nepal Press
नवलपरासी गोलीकाण्ड

नवलपरासी गोलीकाण्ड : छानबिन गर्न गृहमन्त्रालयद्वारा समिति गठन

रुपन्देही । बुधबार सशस्त्र प्रहरीको गोली लागेर पश्चिम नवलपरासीमा एक युवकको मृत्यु भएको विषयमा छानबिन गर्न गृहमन्त्रालयले ‘छानविन समिति’ गठन गरेको छ । घटनापछि बुधबार नै बसेको गृहमन्त्रीस्तरीय निर्णयले गृहमन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । पश्चिम...