नवरात्र – Nepal Press
नवरात्र

फूलपातीको साँझ मैतीदेवी मन्दिरको रमझम (तस्बिरहरू)

नवरात्रको नौ दिन हरेक देवीको मन्दिरमा बिहान र साँझ विशेष पूजाअर्चना हुन्छ । सोहीक्रममा आज साँझ मैतीदेवी मन्दिरमा देखिएको मनोरम दृष्य र भक्तजनको जमघटका केही तस्बिरहरू :-