नवराज सिलवाल – Nepal Press
नवराज सिलवाल

एमाले महाधिवेशन : ललितपुरबाट नवराज सिलवालसहित १८ प्रतिनिधि (सूचीसहित)

ललितपुर । नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि ललितपुरबाट १८ जना प्रतिनिधि चयन भएका छन् । सर्वसम्मतिले प्रतिनिधि चयन हुनेहरुमा नवराज सिलवाल, मधुसुदन पौडेल, चेतनाथ संजेल, रामचन्द्र दाहाल, पुरुषोत्तम आचार्य, तारा संजेल, अन्नपूर्ण बस्नेत, हरिकृष्ण ब्यन्जनकार, रामेश्वर श्रेष्ठ, चिरञ्जीवी आचार्य, राम राउत, बाबुकाजी प्रधान, राजेन्द्र श्रेष्ठ, अमृत खड्का...