नवराज थपलिया – Nepal Press
नवराज थपलिया

उच्च अदालतका न्यायाधीश नवराज थपलियालाई विद्यावारिधी

काठमाडौं । उच्च अदालतका न्यायाधीश नवराज थपलिया अब विद्यावारिधी (पिएचडी) भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश थपलियाले ‘नेपालको द्वन्द्ध पछिको परिवेशमा कानुन र विकाश’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गरेका हुन् । कानुन र ग्रामिण विकास विषयमा स्नातकोत्तर गरेका थपलिया उच्च अदालतका सबैभन्दा कान्छा न्यायाधीश हुन् ।...