नवरत्न पौडेल – Nepal Press
नवरत्न पौडेल

मालपोतमा बम विस्फोट गराउने दुई जना पेस्तोलसहित पक्राउ

जनकपुरधाम । सिराहाको लहान नगरपालिका आठस्थित मालपोत कार्यालयमा बम विस्फोट गराउने दुइ जना पक्राउ परेका छन् । घटनामा संलग्न सिराहाको सुखीपुर नगरपालिका पाँचका २५ वर्षका रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका तीनका २६ वर्षका अभिमन्यू गिरीलाई प्रहरीले हतियारसहित पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेका यादव र गिरीको...