नर्वे – Nepal Press
नर्वे

कोरोना नियम उल्लंघन गरेबापत नर्वेली प्रधानमन्त्रीलाई २ लाख ८० हजार जरिवाना

ओस्लो । कोरोनाभाइरस रोकथामका लागि लागु गरिएको नियम उल्लंघन गरेबापत नर्वेका पधानमन्त्री एर्ना सोलवर्गलाई प्रहरीले जरिवाना गरेको छ । उनले शुक्रबार आफ्नो जन्मदिन मनाउन पारिवारिक भेला आयोजना गरेकी थिइन् । सोही क्रममा प्रधानमन्त्रीलाई सामाजिक दूरीको नियम उल्लंघन गरेको आरोपमा जरिवाना तोकिएको हो । प्रधानमन्त्रीलाई २० हजार नर्वेजियन क्रोन (झन्डै...