नर्थ मेसिडोनिया – Nepal Press
नर्थ मेसिडोनिया

नेदरल्यान्ड्सको जितमा विनाल्डमको दुई गोल

काठमाडौं । एक खेल अगावै नक आउटमा स्थान बनाएको नेदरल्यान्ड्सले सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ मेसिडोनियालाई ३-० ले पराजित गर्दै युरो २०२० को पहिलो चरणमा सतप्रतिशत नतिजा निकालेको छ । आम्सटरड्याममा भएको खेलको २४औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा...