नरेन्द्र महर्जन – Nepal Press
नरेन्द्र महर्जन

कोरोना संक्रमणपछि फिल्म निर्माता नरेन्द्र महर्जन आइसीयूमा

काठमाडौं । फिल्म निर्माता एवं उद्यमी नरेन्द्र महर्जनलाई कोरोनाभाइरस संक्रमण भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयूमा भर्ना गरिएको छ । अहिले स्वास्थ्य अवस्थामा सुधार भएको जानकारी महर्जनले नेपाल प्रेसलाई दिए । उनी चर्चित नेपाली फिल्म ‘लुट’का निर्माता समेत हुन् । चलचित्र...