नरेन्द्र बस्नेत – Nepal Press
नरेन्द्र बस्नेत

एमाले पूर्वसांसद बस्नेतको कोरोनाबाट निधन

भोजपुर । कोरोना संक्रमण पुष्टिपछि उपचाररत पूर्वसांसद नरेन्द्र बस्नेतको निधन भएको छ । ७४ वर्षीय बस्नेतको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान साढे ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ को संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए...