नयाँ सरकार गठन – Nepal Press
नयाँ सरकार गठन

धारा ७६ (२) को संवैधानिक बहस : प्रतिनिधिसभाको बहुमत भनेको कति हो ?

संविधानको धारा ७६ को २ अनुसार बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७२ घण्टे म्यादको घर्किदै जाँदा प्रतिनिधिसभाको बहुमतबारे भिन्न विचार व्यक्त हुन थालेका छन् ।