नयाँ सरकारका लागि आव्हान – Nepal Press
नयाँ सरकारका लागि आव्हान

राष्ट्रपतिलाई विपक्षीको आग्रह- बहुमतको सरकार गठन प्रक्रिया थालियोस्

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता सामाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले संयुक्त वक्तव्य जारी गरी संविधानको धारा ७६ को २ अनुसार प्रक्रिया थाल्न राष्ट्रपतिसँग आग्रह गरेका छन् ।