नयाँ शैक्षिक सत्र – Nepal Press
नयाँ शैक्षिक सत्र

आजदेखि नयाँ शैक्षिक सत्र शुरु

काठमाडौं । आजदेखि विद्यालयहरुमा नयाँ शैक्षिक सत्र शुरु भएको छ । नयाँ शैक्षिक सत्र २०७८ शुरु भएसँगै आजैदेखि नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान पनि शुरु भएको छ । यसअघि बैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान शुरु हुने गरेको भएतापनि कोभिडको कारण गत वर्ष देखिनै नयाँ शैक्षिक...