नयाँ शहरी विकास आयोजना – Nepal Press
नयाँ शहरी विकास आयोजना

साँखुको नयाँ शहरी विकास आयोजनाको विरोधमा नगरवासी, कृषि क्षेत्र र सम्पदा नासिने चिन्ता

काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकाले शुरु गरेको पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाको विरोधमा सम्बन्धित नगरवासीले विरोध अभियान शुरु गरेका छन् । शंखरापुर नगरपालिका–९ का बासिन्दाले जानकारी नदिई अपारदर्शीरुपमा शुरु गरिएको भन्दै वडा कार्यालय, नगरपालिका र आयोजना कार्यालयमा विरोधपत्र बुझाएका छन् । वडावासीले जग्गा एकीकरण गरी प्लटिङ...