नयाँ शक्ति पार्टी – Nepal Press
नयाँ शक्ति पार्टी

नयाँ शक्तिले तोक्यो कर्णाली र प्रदेश १ संयोजक

काठमाडौं । नयाँ शक्ति पार्टीको भर्चुअल माध्यम द्वारा सम्पन्न केन्द्रिय समिति बैठकले कर्णाली प्रदेश र प्रदेश नम्बर १ मा संयोजक तोकेको छ । कर्णाली प्रदेश संयोजकमा बि.स. २०७४ सालमा भएको प्रदेशसभा उम्मेदवार कर्णबहादुर बुढालाई जिम्मेवारी तोकिएको छ । त्यस्तै प्रदेश नम्बर १ को संयोजकमा संखुवासभाका कुल चन्द्र बराललाई तोकिएको...