नयाँ वर्ष – Nepal Press
नयाँ वर्ष

सुरु भयो वर्ष २०७९, नेतादेखि राष्ट्रपतिसम्मको शुभकामना

काठमाडौं । आज विक्रम सम्वत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम सम्वत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा. डा. माधव भट्टराई बताउँछन् । ‘विक्रम ६० सम्वतसरमध्ये एक र...