नयाँ वर्ष २०७८ – Nepal Press
नयाँ वर्ष २०७८

समृद्ध नेपाल निर्माण अभियानमा २०७८ सालले थप उत्साह दिनेछ : मुख्यमन्त्री पौडेल

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले २०७८ सालले समृद्ध नेपाल निर्माणको अभियानमा सबैलाई थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारका सम्पूर्ण प्रयास ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्ने राष्ट्रिय सङ्कल्प पूरा गर्ने दिशामा लक्षित...