नयाँ वर्ष २०२१ – Nepal Press
नयाँ वर्ष २०२१

नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना– निम्न अर्थतन्त्रलाई निम्नमध्यममा पुर्‍यायौं, समृद्धि आउँदैछ

काठमाडाैं । अंग्रेजी नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै समृद्धिको यात्रामा एक कदम अगाडि बढेको र मुलुकमा वर्गोत्थान गर्ने सफलतातर्फ उन्मुख भएको बताएका छन् । वितेका वर्षमा सुरु भएका विकास निर्माणका कारणमा उल्लेख्य सफलता हासिल भएको र पाँच वर्षअघिको विनाशकारी भूकम्पबाट ध्वस्त संरचनाको पुनर्निर्माण पनि...