नयाँ मापदण्ड – Nepal Press
नयाँ मापदण्ड

बुटवल उपमहानगरपालिकाका विद्यालयमा काेराेना सम्बन्धी स्वास्थ्यका नयाँ मापदण्ड

रूपन्देही । केहि दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुटवल उपमहानगपालिकाले कोरोना जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ । कोरोनाको पुरानै र नयाँ प्रजातिसमेतको भाइरसको जोखिम बढ्दै गएपछि स्वास्थ्य सावधानीसहितको नयाँ मापदण्ड अपनाएर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो । जोखिममा रहेको...