नयाँ भेरिएन्ट – Nepal Press
नयाँ भेरिएन्ट

नेपालमा नयाँ भेरिएन्ट भेटिएको भन्ने विदेशी मिडियाको दाबी गलत : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय संचारमाध्यममा नेपालमा कोरोनाभाइरसको नयाँ प्रजाति भेटिएको भन्ने प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विहिबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले अहिलेसम्म नेपालमा अल्फा, डेल्टा, गामा र कप्पा नामक भेरिएन्ट भेटिएको बताउँदै नयाँ भेटिएको भन्ने खबर पूर्णतः गलत रहेको बताएको छ । प्रवक्ता कृष्णप्रसाद पौडेलद्वारा...