नयाँ पार्टी – Nepal Press
नयाँ पार्टी

राजनीतिमा होमिदै रमेश खरेलः गणतन्त्र मान्ने, ‘विचौलीया प्रदेश’ नमान्ने

डेढ वर्षअघि ‘हाम्रो नेपाल सुशासन अभियान’ सुरुवात गरेका पूर्व डीआईजी रमेश खरेलले अब त्यसलाई पार्टीमा रुपान्तरण गर्ने तयारी गरेका छन् । नेपाल प्रहरीको डीआईजी बढुवाबाट असन्तुष्ट भएर अवकासअघि नै राजीनामा दिएर बाहिरिएका खरेलले २९ फागुन २०७६ मा अभियान शुरु गरेका थिए ।