नयाँ दिल्ली – Nepal Press
नयाँ दिल्ली

दिल्लीको तापक्रम १० डिग्रीमा झर्‍यो, प्रदूषणले जनजीवन प्रभावित

भारतमा मंगलबार यता निरन्तर तापक्रम घट्दै गएको छ । भारतको मौसम विज्ञान विभागका अनुसार मंगलबार त्यहाँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा पुगेको छ । अधिकताम तापक्रम भने २७ डिग्री सेल्सियससम्म पुगेको छ । भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा एकातिर चिसो बढीरहेको छ भने अर्कातिर प्रदूषणको असर पनि बढीरहेको छ...